भारतको विरोधमा उत्रिएका विद्यार्थी पक्राउ

कात्तिक २४, काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र भारतमा गाभिएको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार नेत्रविक्रम चन्द नेतृत्वको समूहको विद्यार्थी संगठनले गरेको प्रदर्शनमा सहभागी विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । माइतीघर मन्डलाबाट निकालिएको जुलुसमा कोटेश्वरस्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा–८ देखि कक्षा–१२ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.