जिनपिङको भ्रमणअघि ६ जना तिब्बती शरणार्थी पक्राउ

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणअघि काठमाडौंमा फ्रि तिब्बत समर्थक ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीनजना पुरुष र तीनजना महिला छन् ।

उनीहरुलाई काठमाडौंको वौद्ध क्षेत्रबाट पक्राउ गरिएको हो । उच्च प्रहरी स्रोतका अनुसार पक्राउ परेकामध्ये दुईजनालाई म्याद नै थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ भने अन्यमाथिको अनुसन्धान जारी छ । उनीहरुको साथबाट फ्रि तिब्बत लेखिएको झोला, टिसर्ट, ब्यानर १५५ थान बरामद गरिएको छ । चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणअघि तिब्बती शरणार्थीमाथि प्रहरीले उच्च निगरानी बढाएको

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.