आधुनिक गीत ‘फूलै फूलको बगैँचाको’ म्यूजिक भिडियो सार्वजनिक

प्रारम्भ खबर ।
असोज १०, काठमाडौँ । सुनकोशी फिल्मसको प्रस्तुतीमा आधुनिक गीत ‘फूलै फूलको बगैँचाको’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक हेमन्त शिशिर, उत्तर थिङ र पूर्णिमा लामाको सुमधुर स्वरुमा सजिएको उक्त गीतमा कलाकारहरु जमुना मोक्तान र विनायक तामाङले अभिनय गरेका छन् ।

गणेश बाबु वि.के. को लयमा रहेको उक्त गीतमा संगीत गायक हेमन्त शिशिर आफ्नै छ । गीतमा म्युजिक भिडियो छायाँकन दिनेश मुस्कानको रहेको छ भने भिडियो सम्पादन प्रियन्का फिल्मस्को रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.