सुनको मूल्य घट्यो

असोज २, काठमाडौँ । बुधबारको तुलनाका सुनको मूल्य ६ सयले घटेको छ । सुन बिहीबार तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार स्थिर रहँदै सुनको भाउ तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । यस्तै, चाँदी सोमबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.