भदौ २४, काठमाडौ । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा जारी युएईविरुद्धको खेलमा नेपालका कप्तान रोहित कुमार पौडेलले अर्धशतक बनाएर खेलि रहेका छ्न भने रोहित लाई सन्दिप जोराले राम्रो साथ दिएका छ । नेपालका युवा ब्याट्सम्यान तथा कप्तान रोहित कुमार पौडेल लयमा देखिदा ओपनर रित गौतम र पवन सराफ शुन्न रनमा आउट भएका थिए ।
अहिले नेपाल ३२ ओबर सकिदा ३ विकेटको क्षतिमा १६२ रन बनएर खेलिरहेको छ जस्मा रोहित ६६ रन र सन्दिप ४४ रन बनाएको छ ।

