भू उपयोग विधेयक प्रमाणीकरण

भदौ ६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गरेकी छन् ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । – रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.