८ लाख ४० हजार नगदसहित १२ जना जुवाडेलाई पक्राउ

साउन २३, काठमाडौं । प्रहरीले ललितपुरबाट ८ लाख ४० हजार नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रवीन्द्र धानुकका अनुसार धापाखेल डाउन टाउन अपार्टमेन्टको १० औं तलाको ५१० ब्लकबाट उनीहरुलाई वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो ।
१२ जना जुवाडेमध्ये एकजना महिला रहेको एसएसपी धानुकले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.