शेर्पा फिल्म टिन्छेन फामा यस वर्षको सर्वोत्कृष्ट चलचित्र

नुरु शेर्प ।
असार २८, काठमाडौं । नेपाल सरकार ,राष्ट्रिय चलचित्र अवार्ड २०७६ मा सर्वोत्कृष्ट रुपमा आदिवासी जनजाति चलचित्र अवार्ड मध्य हिमाली आदिवासी जनजाति समुदाय अन्त्रगात शेर्पा समुदायबाटा वोल्ड शेर्पा मियुजिक प्रलिदारा निर्मण गरिएको शेर्पा फिल्मि टिन्छेन फामा नामक शेर्पा चलचित्र यो बर्षको सर्वोत्कृष्ट चलचित्र रुपमा सम्मानित भएको छ ।

यस वर्षको सर्वोत्कृष्ट चलचित्र टिन्छेन फामा नामक चलचित्रलाइ चलचित्र विकास बोर्डको नोमिनेसनमा पार्न सफल भाइ राष्ट्रिय चलचित्र पुरस्कार समेत राष्ट्रपति विधयदेवी भण्डारीबाट सम्मानित भएको छ । २०७३, २०७४ र २०७५ को गरि एकैपटक तीन बर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दिर्घ साधना सम्मान बितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय चलचित्र पुरस्कार २०७४ शेर्पा समुदायको टिन्छेन फमा फिल्मि आङ ङिमा कुङ्ग शेर्पा लेखन / निर्देशनमा निर्माण गरिएकाे शेर्पा संस्कार ,संस्कृतिमा आधारित निर्माण गरिएको चलचित्र टिन्छेन फामा फिल्मि यो आवड प्रदान गरिएको हो आङ कुङ्ग शेर्पा नायक ,सह निर्देशक , र रिन्छेन शेर्प (छोङ्ब नायक निर्माता सोनाम याङ्जि शेर्प नाइका ,प्राबिधिक छिरिङ डोल्मा शेर्पा नाइका कलाकार को रुपमा निर्मण गरिएको यो चलचित्र लाइ यो वर्षकै सर्वोत्कृष्ट चलचित्र मानिएको छ ।  फिल्मि निर्माता तेन्जि शेर्पा, नायक आङ कुङ्गा शेर्पा र निर्देशक आङ ङिमा कुङ्गाले निर्माण गरिएको चलचित्र हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.