नेपाली कथानक चलचित्र ‘सानो’ मनको ट्रेलर सार्वजनिक

असार २, काठमाडौं । नेपाली कथानक चलचित्र ‘सानो’ मनको ट्रेलर सार्वजनिक गरिएको छ ।

आयुषमान देशराज जोशी र शिल्पा मास्के मुख्य भूमिकामा रहेको चलचित्रको टे«लरमा लभ, रोमान्स र बियोग देखाइएको छ । आयुषमान देशराज जोशी र शिल्पा मास्केसँगै चलचित्रमा गौरी मल्ल, विशाल पहारी लगायत कलाकार मुख्य भूमिकामा छन् । सुयोग गुरुङले निर्देशन गरेक चलचित्र असार २० गते प्रदर्शन हुँदैछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.