उपत्यकामा आइतवार सार्वजनिक बिदा

जेठ २४, काठमाडौँ । सरकारले जेठ २६ गते आइतवार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकामा बिदा दिने निर्णय भएको हो ।

सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्नुका साथै जात्राको तयारी समेत भइरहेको छ । रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको छ भने जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.