चट्याङ लागेर २ घाइते

जेठ २४, बैतडी । बैतडीमा चट्याङ लागेर २ जना घाइते भएका छन ।

बिहीबार साँझ हावाहुरीसहित परेको चट्याङ लागेर चट्याङ लागेर बैतडीको दशरथचन्द नगरपालिका–५ सिमाइलका ३५ वर्षीय पुष्पा कोली र २० वर्षीय राधिका महर घाइते भएका हुन ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.