एकल महिलाले मासिक २ हजार पाउने ✍️ प्रारम्भ खबर 📅 १६ जेष्ठ २०७६, बिहीबार ०१:०४ 271 जेठ १६, काठमाडौं । सरकारले एकल महिलाको भत्ता एक हजार रुपैयाँले बढाएकाे छ । संसद्मा बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले एकल महिलाको भत्ता पनि १ हजार बढाइएर मासिक २ पुर्याएकाे बताए । यसअघि एक महिलालाई १ हजार रुपैयाँ भत्ता दीँदै आएको थियो ।