जेठ १२, काठमाडौं । सुकेधारास्थित ढलाने पुल नजिकै बम विस्फोट भएको छ । विस्फोट हुँदा २ जनाको मृत्यु ५ जना गम्भीर घाइते बाच्ने आशा संभावना निकै कम रहेको छ ।


सिलिन्डर विस्फोट भनिएता पनि त्यहाँ बम नै विस्फोट भएको जनाकरी छ ।

सुकेधारा विष्फोटको live जानकारी parambhakhabar\
Posted by Prarambha Khabar on Sunday, May 26, 2019

