प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी

ज्येष्ठ १२, काठमाडौं । मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख अधिकृत कलाधर देउवाले ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी रहेको वयान दिएका छन्।

ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान आयोगसमक्ष उनले जग्गा हिनामिनामा कार्यालय प्रमुखको मात्रै संलग्नता देखाएर अरुलाई उन्मुक्ति दिन खोजिएकोप्रति संकेत गर्दै यस्तो बताइएको छ । देउजा, २०५९ माघ १३ देखि २०६२ चैत २९ सम्म प्रुख मालपोत अधिकृत रहेका टीकाराम घिमिरेलगायतसँग अख्तियारले वयान लिएको छ।

उनीहरुलाई जेठ १५ गते पुनः वयानका लागि डाकिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.