रूखले किचेर एक विद्यार्थीको मृत्यु

जेठ १०, फिक्कल । इलाममा विद्याँलय हिंडेका एक बालकको रुखले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–६ तारगाँउका स्थानीय भेषराज गजमेर रहेका छन्।

कृष्णाश्रम मावि कन्याममा अध्ययरत बालक गजमेर विद्यालय आउँदै गरेको अवस्थामा हर्कटे–तारगाउँ सडक निर्माणका क्रममा जेसिबीले ढालेको कटुसको रूखले लाग्दा उनको मृत्यु भएको हो।

रुखले लाग्दा उनीसँगै कृष्णाश्रम मावि कन्याममा अध्ययनरत कृतिका रसाइली पनि घाइते भएकी छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.