अभिनेत्री करिश्मा मानन्धरको निवासमा चट्याङ

बैशाख २९, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवासमा चट्याङ लाग्दा बगैँचाको रुख चिरा परेको छ ।

आइतबार लागेको चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको हो । चट्याङ लागेको समयमा करिश्मा उनको घरको माथिल्लो तलामा मिटिङ बसिरहेको करिशमाले बताएकी छिन ।

करिशमाका अनुसार बिजुली चम्किएर आवाज आएको थियो । उक्त आवाज करेण्ट सर्टेज भएको सोचेकी उनले बताइन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.