बैशाख २९, काठमाडाैं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा पूर्व बजेट छलफल चलिरहेको छ।
अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार आगामी आर्थिक वर्ष २०७६।०७७ का लागि ‘बजेट विनियोजन विधेयक, २०७६’ संसदमा प्रस्तुत गरेका थिए। विधेयकमाथि आइतबारदेखि संसदमा छलफल सुरु भएको हो।