कर्मचारीको तलब करिब २५ प्रतिशतसम्म बढ्ने

वैशाख २९, काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक बर्षमा कर्मचारीहरुकाे तलबमा तलब १५ देखि २५ बढ्ने जनाएको छ ।

मन्त्रालयका अनुसार आथिर्कक बर्ष २०७६७७ बाट कर्मचारीको तलब यतिकासम्म बढाइने तयारी भएको हो । अर्थ मन्त्रालयका अनुसार आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अत्यधिक दबाब छ ।

मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोक समितिले पनि कर्मचारीको तलब वृद्धिको सिफारिस गर्ने भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.