१२ भारतीय नागरिक पक्राउ

वैशाख २९, काठमाडौं । महानगरीय प्रहरी परिसरले प्रहरीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा छापा मारेको छ ।

छापा मार्दा १२ भारतीय नागरिक पक्राउ परेका छन । उनीहरु सबै भारत उत्तर प्रदेशका नागरिक रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उनीहरु सबै नेपालमा अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको र सोही आरोपमा उनीहरुलाई पक्राउन गरिएको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.