एयरलाइन्सका कर्मचारी नै तस्करीको सुनसहित पक्राउ

बैशाख २४, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल वायु सेवा निगमका कर्मचारी रञ्जितकुमार यादव सुन तस्करीको आरोमा पक्राउ परेका छन ।

ग्राउण्ड ह्यान्डलिङमा कार्यरत यादवले आइतबार दोहाबाट काठमाडौं अवतरण गरेको निगमको जहाजमा आएका यात्रुले ल्याएको सुन बुझेका थिए ।

प्रहरीले आइतबार साँझैं उनलाई ३०० तोलासुनसहित पक्राउ गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.