वरीयता मिचेर डिआइजी बढुवामा एसएसपी पोखरेल सिफारिस

वैशाख २०, काठमाडाैं । नेपाल प्रहरीको रिक्त डिआइजी पदमा एसएसपी विश्वराज पोखरेल बढुवा भएका छन ।

विवादका कारण ६ महिनादेखि नेपाल प्रहरीमा डिआइजीको एक पद रिक्त रहेकाे थियो ।पोखरेल आफ्नो ब्याचमा पहिलो नम्बरका एसएसपी हुन । प्रहरीको भावी नेतृत्वको दाबेदार मानिएको उनको ब्याचबाट एक जनालाई मात्र बढुवा गरिएकोमा असन्तुष्टि देखिएको छ ।

सिनियर ब्याचका एसएसपीलाई उछिनेर उनलाई बढुवा गरिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.