बैशाख ३, काठमाडौँ । सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ ।
साताको तेस्रोदिन मंगलबार सुनचाँदीको मुल्यमा स्थिरता आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रति तोल ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

