प्रेम र जीतुको तामाङ सेलो दोहोरी गीत ‘ग्रम्बरी पोगोल’ सार्वजनिक

बैशाख ३, काठमाडौं । प्रेम लामाको पहिलो कोशेलीको रुपमा तामाङ सेलो दोहोरी गीत ‘ग्रम्बरी पोगोल’ बजारमा ल्याएको छ ।

नयाँ वर्षको सुरुवातसंगै तामाङ भाषा र संस्कृतिसंग जोडिएको कथासहित प्रेम प्रशंगमा आधारित उक्त गीतमा नव उदयमान गायक तथा चर्चित गायिका जीतु लोप्चनले आफ्नो स्वर दिइएकी छिन् । सुशील लामाको रचनामा गायक तथा संगीतकार प्रयास दोङकोे संगीत संयोजन रहेको छ । गीत डम्फु मिडियाद्वारा सार्वजनिक गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.