अज्ञात समूहद्वारा वडा अध्यक्षको मोटरसाइकलमा आगजनी

चैत १, डडेल्धुरा । केही दिन अघि कार्यालयको नाममा खरिद गरिएको डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका– ४ का वडा अध्यक्ष पदम विष्टको मोटरसाइकलमा आगजनी भएको छ ।

अज्ञात समूहले बिहीबार राति करिब १२ बजेतिर उहाँको मोटरसाइकलमा आगजनी गरेको हो । से ७ प ३६९० घरमै पार्किङ गरिएको मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.