फागुन २९, नवलपरासी । पूर्वी नवलपरासीको इलाका प्रहरी कार्यालय नयाँ बेलहानी दुम्किबास हाता भित्र बेहोस भएको एक जना युवकको उपचारको क्रममा निधन भएको छ ।
मध्यविन्दु नगरपालिका १२ भुपूशैनिक गाउँ बस्ने ३० बर्षका उमेश सोमैको कावासोती नगरपालिका १६ मध्यविन्दु अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
केही दिन अगाडि आफ्नै घर विवाहमा केही छिमेकी झगडा गरेपछि सोही झगडाको मिलापत्र गर्न भएको छलफलको क्रममा उनी बेहोस भएका थिए ।

