यस्तो छ मुटुलाई स्वस्थ राख्ने तरिका

फागुन २७, दैनिक व्यायाम, सन्तुलीत खाना, मादक पदार्थबन्द गरेमा मुटु स्वस्थ रहन्छ ।

१। फलफुल, हरियो तरकारी, गेडागुडी, काजु बदामधेरै खाने गर्नु पर्दछ। रिफायिन गरेको सेतो पाउरोटी, कुकिज, पाेट्याटाे क्रेकर्स, सोडा ,कोक, फेन्टा (चिनी हालेको पदार्थ) यी कुराहरुले स्वस्थमा नकारात्मक असर पुग्नुको साथै मुटुमा पछि गएर समस्या उत्पन्न गर्ने हुदा कम खाँदा राम्रो मानिन्छ ।

२। तेलमा तारेको खाना, स्नाक्स, चिल्लो तरकारी यी कुराहरु मा ट्रान्सफ्याट
trans fats हुने भएकोले मुटुमा असर र दिमागमा स्ट्रोक हुने खतरा बढ्ने हुदा सके सम्म नखाने, खान परेमा थोरै मात्रामा खाने गर्नु पर्दछ।

३। धुम्रपान नगर्ने, चुरोट खाने वा यसको धुँवाले बर्षेनी ३४ हजार मान्छे सानो उमेरमा मुटु रोगी हुनुको साथै मृत्यु समेत भइसकेको पुष्टी अमेरिकन मुटु बिभागले गरेको छ तसर्थ धुम्रपान नगरौं र चुरोटको धुँवा वरीपरी पनि नबसौं ।

४।प्रशस्त निद्रा दैनिक ७/८ घण्टा सुत्ने गर्नु पर्छ । राती सुतेको बेलामा श्वास रोकेर व्युँझने जसलाई
SLEEP APNEA  भनिन्छ त्यो समस्या छ भने उपचार गर्नु पर्छ । SLEEP APNEA  ले मुटु रोग लाग्ने सम्भावना बढ्दो छ ।

५। दैनिक ब्यायम गर्दा आफ्नो रक्तचाप जाँच गर्नु पर्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.