अवैध रुपमा पैसा उठाउने कुखुरा पालन संघका पदाधिकारी पक्राउ

फागुन २७, बर्दिया । बर्दियाका कुखुरा पालन व्यवसायबाट अबौध रुपमा पैसा उठाउँने कुखुरा पालन संघका पदाधिकारी पक्राउ गरेका छन ।

कुखुरा खोरको अनुगमन गर्ने भनेर पैसा उठाउने संघका विरुद्ध कुखुरा व्यवसायीले दिएको उजुरीका आधारमा संघका पदाधिकारीलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हाल संघका आधा दर्जन पदाधिकारी माथी अनुसन्धान भइरहेको छ, भने बाँकी पदाअधिकारीको खोजी कार्य भइरहेको जिल्ला प्रशासन बर्दियाले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.