कोरियाको लागि भाषा परीक्षा (इपिएस) जेठको अन्तिम हुने

फागुन २७, काठमाडौं । दक्षिण कोरियाको लागि भाषा परीक्षा (इपिएस) जेठ अन्तिममा हुने भएको छ । सरकारीस्तरमा दक्षिण कोरिया जान लीने भाषा परीक्षाको मिति तोकिएको हो ।

वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन २०१९ मा कामदारको रुपमा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने भएको छ ।

भने सो रीक्षामा सामेल हुनको लागि चैत ८ देखि १७ सम्म फारम भरी सक्नुपर्नेछ । फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाएको शाखाले जानकारी दिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.