फागुन १७, काठमाडौँ । १२ वर्षकी बालिका र ३२ वर्षे युवाबीच विवाह भयो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, राउटे समुदायमा अहिले पनि असमान विवाह गर्ने प्रचलन छ ।
दैलेखको दल्लुमा रहेको राउटे बस्तीका ३२ वर्षीय दलबहादुर शाही र १२ वर्षीय मयाराम शाहीबीच एक साता अघि विवाह भएको हाे ।