विद्यालय व्यवस्थापन समितिका सदस्य घुससहित पक्राउ

फागुन १२, तौलिहवा । कपिलवस्तुको यशोधरा गाउँपालिका–३ स्थित श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् ।

विद्यालयले माग गरेको शिक्षक पदमा जागिर लगाइदिने शर्तमा सेवाग्राहीबाट रकम बुझ्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले चौबेलाई पक्राउ गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.