नेपालले ५७ रनले गुमायो आफ्नो दोस्रो खेल

फागुन ९, फागुन ९, काठमाडौं । आईसीसी टी–२० एशिया छनोटमा नेपाल र थाइल्याण्डबीच थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भ​एको खेलमा नेपालले ५७ रनको हार ब्यहोरेको छ ​।

टस जितेर पहिले व्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२४ रन बानाएको थियो । जबफि १२५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर जम्मा ६७ रन मात्र जोड्न सफल भ​एको थियो ।

अब नेपालले भोलि दुबाइ संग खेल्ने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.