फागुन ९, काठमाडौं । आईसीसी टी–२० एशिया छनोटमा नेपाल र थाइल्याण्डबीच थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भइरहेको खेलमा नेपालले खराब सुरुवात गरेको छ ।
।नेपालले १२५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले व्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२४ रन बानाएको छ।
नेपालले अहिलेको स्थितिमा १७।३ ओभरमा ५ बिकेट गुमाएर ५८ रन जोडेको छ ।

