प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भमा यस्तो माहोल देखियो (हेर्नुहोस तस्बीरहरु)

प्रारम्भ खबर ।
फागुन १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेका छन्। बुधबार राजधानीमा एक कार्यक्रमका बीच प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेका हुन्।

सरकारले १८ वर्षदेखि ५९ वर्षको नेपाली नागरिकलाई स्वरोजगार बनाउने गरी यो कार्यक्रम घोषणा गरेको हो । एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन हरेक नागरिकलाई रोजगार दिने गरी सरकारले कार्यक्रम ल्याएको हो । यदि कुनै नागरिकले एक सय दिनको रोजगार नपाएमा त्यस्ता व्यक्तिलाई सरकारले एक सय दिन बराबरको निर्वाह भत्ता उपलव्ध गराउने छ । नयाँ कार्यक्रमअनुसार सरकारले कुनै बेरोजगार नागरिकलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनमा नेकपा निकट विद्यार्थी तथा युवा संघका कार्यकर्ताहरु प्रर्दशनसहित राष्ट्रिय सभागृहमा सहभागी हुदैं । (तस्बीरः विवेक लामा)

 

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा । (तस्बीरः विवेक लामा)

 

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनमा ललितपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसद पम्फा भुसाल । (तस्बीरः विवेक लामा)

 

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनमा नेकपा नेता एवम् पूर्व सभामुख सुभसचन्द नेम्वाङ । (तस्बीरः विवेक लामा)

 

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनमा सामाजिक सुरक्षा तथा श्रम मन्त्री गोकर्ण विष्ट । (तस्बीरः विवेक लामा)

 

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्याल । (तस्बीरः विवेक लामा)

 

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनमा काठमाडौं क्षेत्र नं. ३ का सांसद कृष्ण राई लगायत अन्य नेताहरु । (तस्बीरः विवेक लामा)

 

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनमा नेकपा कार्यकर्ता तथा सहभागीहरु । (तस्बीरः विवेक लामा)

 

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल सहभागी हुदै । (तस्बीरः विवेक लामा)

 

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य अथितिहरुको स्वागत गदै । (तस्बीरः विवेक लामा)

 

राष्ट्रि सभागृहमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली आगमन हुदै । (तस्बीरः विवेक लामा)

 

प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख पक्षहरु
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.