माघ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रवेश परिक्षाको केन्द्र तोकेको छ ।
त्रि.विले माघ १९ गते गर्न लागेको प्रवेश परिक्षाका लागि देशभरको आंगित तथा सम्बन्धन दिएका क्याम्पसहरुको परिक्षा केन्द्र तोकेको हो ।
त्रि.वि नयाँ भर्नाका लागि यही माघ ३ गतेसम्म र्फम खुलाएको थियो । मानविकी तथा सामाजिक शास्त्र र शिक्षा शस्त्र संकायकाे परिक्षा दिउँसो १ बजेबाट सञ्चालन हुनेछ । भने व्यंवस्थापन संकायकाे बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।


