राजदूत शेर्पाले पत्रकार सम्मेलन स्थगित गरिन्

काठमाडौं । विवादमा तानिएकी अष्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पाले आज सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो भनाई सार्वजनिक गर्ने भनिएपनि आफू अस्वस्थ भएकाले सो कार्यक्रम स्थगित भएको जनाएकी छन् । उनले आफू ठीक भएपछि कार्यक्रमबारे जानकारी गराउने समेत बताइन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.