स्वास्थ्य सेवालाई हेपेको भन्दै सरकारी चिकित्सक संघको ध्यानाकर्षण

पुस ९, काठमाडौं । सरकारले चिकित्सक र स्वास्थ्यकर्मीको सेवालाई हेपेको भन्दै सरकारी चिकित्सक संघ (गोदान)ले दबाबमूलक कार्यक्रम सुरु गरेको छ ।

संघले सोमबार वीर अस्पतालको प्रांगणमा कार्यक्रमको सुरुवात गरेको हो । संघले राखेका १४ बुँदे मागकोे सुनुवाइ नभए सेवा ठप्प पारेर आन्दोलन गर्ने संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए । “स्वास्थ्य सेवाबाट बनेका सबै सचिव कमजोर हुन्छन् भन्ने सरकारको सोचाइ नै गलत रहेको छ,” उनले भने, “कर्मचारी समायोजन ऐन नै विभेदकारी रहेको छ ।” सरकारले सेवासुविधा नबढाउने तर काममात्रै उत्कृष्ट खोज्ने गरेको अध्यक्ष पाण्डेको गुनासो छ ।

संघले आइतबार नै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै माग र आन्दोलनको बारेमा जानकारी गराएको थियो ।

यस्ता छन् संघले राखेका माग

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.