मोनोरेलको डीपीआर बनाउन चिनियाँ कम्पनीसँग सम्झौता हुदैँ

पुस ३, काठमाडौं । काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएका छन् ।

चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) लाई डीपीआर तयार पार्ने जिम्मा दिन लागिएको हो । बुधबार राष्ट्रिय सभा गृह महानगरपालिका र कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.