गुल्मीमा बेवारिसे शव भेटियो

मंसिर २३, गुल्मी । गुल्मीमा बेवारिने शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका ६ भुवाचिदीमा अन्दाजी ४० वर्षको मान्छेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्का जानकारी दिए ।

शवको पहिचान नखुलेको र पोष्माटमको लागि जिल्ला अस्पताल ल्याइएको खड्काले जानकारी दिए । । शवको प्रकृति हेर्दा तराई मुलको नागरिक हुनसक्ने प्रहरीले बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.