एनआईसी एशियाको नयाँ शाखा बिर्तामोडमा ✍️ प्रारम्भ खबर 📅 १९ मंसिर २०७५, बुधबार ११:५२ 253 मंसिर १९, काठमाडौं । एनआईसी एशिया बैंकले झापाको बिर्तामोडमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले दमक नगरपालिका वडा नं. ३, बिर्ताबजारमा शाखा कार्यालय खोलेको हो । नयाँ शाखाको उद्घाटन नगरपालिका मेयर ध्रुव कुमार शिवाकोटीले गरे ।