काठमाडौंमा कारको ब्रेकफेल हुँदा १२ जना घाइते

मंसिर १३, काठमाडौं । काठमाडौंस्थित नेपाल एयरलाइन्सको पार्किङबाट बाहिर निस्कने क्रम ब्रेक फेल हुँदा एक निजी कारले १२ जनालार्इ ठक्कर दिएको छ । घाइते सबै जनाको अवस्थामा सामान्या भएको एसएसपी बसन्त लामाले जानकारी दिए ।

एसएसपी लामाले भने, ‘कारको ब्रेक फेल हुँदा ड्राइभर आत्तिएर घटना भएको हो, घाइतेलार्इ ट्रमा सेन्टरमा उपचारपछि घर पठाउन लागिएको छ ।’ बा १८ च ४८७३ नम्बरको कारले सडकमा हिडिरहेका यात्रुलाई ठक्कर दिएको उनले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.