एसईई परीक्षा चैत १० देखि सुरुः तालिकासहित हेर्नुहोस

मंसिर १३, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को रुटिन प्रकाशित गरेको छ । जसअनुसार सो परीक्षा २०७५ चैत १० गते आइतबारदेखि चैत २१ गते बिहीबारसम्म हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजे सम्म हुनेछ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.