जीएम राईको ‘माया तिमी गर्छौं भने ’ म्युजिक भिडियो सार्वजनिक

मंसिर १३, काठमाडौं । गायक जीएम राईको माया तिमी गर्छौं भने, मेरो लागी मर्छौ भने’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर जिएम राईको रहेको छ भने, शब्द संगित टिका बम्जन एरेन्ज पवन लामाको रहेको छ ।

भिडियोमा निराजन प्रधान र रेखा फागोको अभिनय रहेको छ । सो गीतको भिडियोको छायाङकन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन बिकास धमलाले गरेका छन् । भिडियोको निर्देशक तथा कोरियोग्राफर दिनेश माङमुले गरेका छन् । गीतमा प्रेमी प्रेमिका कुरा समेटेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.