फ्रान्सेली पर्यटकको शव रसुवामा अलपत्र

कात्तिक २१, रसुवा । फ्रान्सेली नागरिक हेरेभ गुल्टसको शव काठमाडौँ लैजान नसक्दा धुञ्चेमै अलपत्र परेको छ । लाङटाङबाट फर्कने क्रममा ६५ वर्षीय गुल्टसको आज मृत्यु भएको हो ।

गुल्टसको शव जिल्ला अस्पताल धुञ्चेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमतीका साथ लाङटाङको पदयात्रा गर्न आउनुभएका गुल्टस तीन दिन अगाडि बिरामी हुनुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.