कात्तिक ८, काठमाडौं । आधा दिनको कारोबार सकिँदा सेयर बजार परिसूचक घटेको छ ।
साताको अन्तिम दिनको १ बजेसम्म नेप्से परिसूचक ५ दशमलव ५४ अंकले घटेको हो । १ बजेसम्म सेयर बजारमा ३ लाख कित्ता सेयर साढे ८ करोड रुपैयाँको सेयर किनबेच भएका छन् । अघिल्ले दिन परिसूचक ८ अंकले बढेको थियो भने २३ करोड रुपैयाँको कारोबार भएको थियो ।

