नेपाली क्रिकेटर पारस खड्का ३१ औं वर्षमा प्रवेशः जन्मदिनको शुभकामान

खेल जगतमा संघर्ष गर्दै योगदान दिएर विश्वसामु नेपाललाई चिनाउन सफल व्यक्तिहरु केही सिमित मात्रमा छन् । त्यस्तै नेपाली क्रिकेटलाई विकास गर्दै विश्वसामु नेपालको नाम उच्च राख्न सफल क्रिकेट टोलीका कप्तान पारास खड्का हो ।

तीनै क्रिकेटर खड्का आज ३१ औं वर्षमा प्रवेश गरेका छन् । उनले नेपाली क्रिकेट टीमलाई अनुशासित र मर्यादित बनाई हरेक खेललाई सफल बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । आज हामी नेपाली र नेपालीलाई प्रसंशा गर्न लायक कार्य गर्ने यी व्यक्तिलाई हौसाला र माया सदैवा दिनु नै पर्छ । उनको जन्मदिनको शुभकानमा सहित सु–स्वास्थ्या लाभको समेत कामना व्यक्त गर्दछौं । आगामी दिनहरुमा खेल जीवनलाई प्रभावकारी रुपमा विकास गर्दै देशलाई अझ उच्च बनाउन सकुन पुनः जन्मदिनको लाखौं लाख शुभकामना ।।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.