‘धेरै कुराहरु मिलेको छ है सानो भाई’

तिम्रो त्यो तोते बोलीले मलाई, केही बोल्न सिक्ने मिलेको छ है सानो भाई तिम्रो त्यो ताते ताते गर्दै हिड्ने हिडाईले मलाई, गन्तव्यसम्म पुग्न थप प्रोत्साहन मिलेको छ है सानो भाई । तिम्रो त्यो मिठो मुस्कानले मलाई, दुःख कष्ट भुलाउने सुवर्ण अवसर मिलेको छ है सानो भाई तिम्रो त्यो चकचक गर्ने चञ्चले बानीले मलाई, धेरै कुराको … Continue reading ‘धेरै कुराहरु मिलेको छ है सानो भाई’