दक्षिणढोकामा ७ करोडको योजना अलपत्र, जनप्रतिनिधि नै विकासको बाधक

प्रारम्भ खबर । असार ३०, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका स्थित वडा नं. ७ दक्षिण ढोकामा ७ करोडको योजना अलपत्र भएको छ । अधिकार सम्पन्न बाग्मति सभ्यता एकिकृत विकास समिति अन्र्तगतको आयोजनामार्फत बाग्मति नदी खुल्ला ढल मुक्त निर्माणको कार्यमा गोकर्ण फरेष्टी रिर्सोटबाट मूलपानी तिवारी टोल हुदै गोकर्णेश्वर वडा नं. ७ दक्षिणढोका भएर नाराणटार पुलसम्मको खहरेमा ढल … Continue reading दक्षिणढोकामा ७ करोडको योजना अलपत्र, जनप्रतिनिधि नै विकासको बाधक