गोकर्ण सहिद पार्क गुमनाममा, को–को छन् अध्यक्ष बन्ने दौडधुपमा ?

प्रारम्भ खबर । असार ५, काठमाडौँ । काठमाडौंको गोकर्णमा निर्माणधिन रहेको राष्ट्रिय गौरवको आयोजना समेत परेको राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक) गुमनाममा परेको छ । बजेट विनियोजन भएको मितिले दुई वर्षमा सम्पन्न हुनुपर्ने उक्त पार्क ८ वर्ष बितेपनी निर्माण कार्य सम्पन्न हुन सकेको छैन । करिव ४७ करोड लागतमा बन्नुपर्ने त्यस पार्कमा तत्कालीन शान्ती … Continue reading गोकर्ण सहिद पार्क गुमनाममा, को–को छन् अध्यक्ष बन्ने दौडधुपमा ?