विगठित समितिलाई भ्रम छर्दै अध्यक्ष सिग्देल, बैठकमै भयो चर्काचर्की

जेठ ९, काठमाडौँ । गोकर्णको राष्ट्रिय सहिद तथा शान्ति स्मारक पार्कका तत्कालिन व्यवस्थापन समितिका अध्यक्ष सुर्दशन सिग्देलले सिंगो समितिलाई नै भ्रममा पारेको भन्दै आलोचना गरिएको छ । पार्कको १३ औं स्थापना दिवसको अवसरमा छलफल गर्ने भनेर बोलाएको सदस्यहरुलाई नेपाल सरकारले यस अघि नै जारी गरिएको कार्यविधिलाई पार्कको कार्यविधि भन्दै आफुहरुलाई पंगु बनाउन खोजिएको आरोप लगाए … Continue reading विगठित समितिलाई भ्रम छर्दै अध्यक्ष सिग्देल, बैठकमै भयो चर्काचर्की