बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष नियुक्तिमा विवाद, मन्त्रीमाथी उठ्यो गम्भीर प्रश्न

असार २९, काठमाडौँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत गठन आदेशबाट सञ्चालित विकास समितिहरूमा रहेका रिक्ता पदाधिकारीहरू नियुक्ति गरेका छन् । गत असार १७ र १८ गते मन्त्रीस्तरीय निर्णयबाट पाँच निकायमा पदाधिकारी मनोनयन गरिएपनि बौद्धनाथ क्षेत्र विकास समितिमा भने पूर्णता पाउन सकिएको छैन् । मनोनित भएका पदाधिकारीहरूलाई असार २२ गते नियुक्ति पत्र … Continue reading बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष नियुक्तिमा विवाद, मन्त्रीमाथी उठ्यो गम्भीर प्रश्न